४ जेष्ठ २०८१, शुक्रबार

Tag: विदेशिएका श्रमिक

सामाजिक सुरक्षामा समेटिँदै अनौपचारिक, स्वरोजगार र विदेशिएका श्रमिक

काठमाडौँ । अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि