२६ बैशाख २०८१, बुधबार

Tag: विदेशमा अलपत्र परेका नेपाली

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सर्वोच्चको अन्तरिम आदेश

४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकहरुको उद्धार गर्न नेपाल सरकारलाई आदेश दिएको छ । त्यस्तै सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीहरुलाई क्वारेन्टाइनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका