२३ बैशाख २०८१, आइतबार

Tag: विजय कुशवाहा

गलत रिपोर्टका कारण विजयको मृत्यु, कारवाही र क्षतिपूर्ति माग

कलैया, २१ चैत । नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरी परिवारजनले दोषीलाई कडा कारवाही