१५ जेष्ठ २०८१, मंगलबार

Tag: विचौलिया

ललिता निवास जग्गा प्रकरणका विचौलिया सुवेदी दम्पती पक्राउ

काठमाडौं । वालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा विचौलियाको भूमिका खेल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ललिता निवासको जग्गा प्रकरणका मुख्य आरोपीमा उनीहरुलाई गएराति स्वयम्भूबाट पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा