१४ बैशाख २०८१, शुक्रबार

Tag: विकास साझेदारी कार्यक्रम

वाग्मती प्रदेश : प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

हेटौडा । कोभिड-१९ बाट अर्थतन्त्रमा परेको प्रभाव लगायतलाई मध्यनजर गर्दै वाग्मती प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै सो