२० बैशाख २०८१, बिहिबार

Tag: विकासक्रमको एउटा चित्र

नेपालमा गणतन्त्रको विकासक्रमको एउटा चित्र

१. माओवादी बिद्रोहको आरम्भ २०४७ सालको संविधान र काङ्ग्रेस सरकार विरूद्ध लक्ष गरेर शुरू भएको थियो । दरवार र नेपाली सेनाका उच्चाधिकारीहरू माओवादी विद्रोहलाई काङ्ग्रेसको कुशासनको परिणाम भनेर त्यसलाई एक किसिमले बोकिरहेका थिए । सार्वजनिकरूपमा त्यसलाई बताइरहेका पनि थिए ।