२२ बैशाख २०८१, शनिबार

Tag: विकट गाउँमा बिजुली

वर्षौंपछि विकट गाउँमा बिजुली गाउँमा खुशीयाली

सिरहा २७ जेठ । सिरहाको लहान नगर पालिका वडा नम्बर २४ खपटेडाडामा बिजुलीबत्ती उद्घाटन तथा ५० केभीको टानसफर्मर जडान हुँदा सिङ्गै गाउँ नै खुशी भएका छन् । बति बल्ने खबर गाउँभरी नै फैलिएको छ । गाउँमा बिजुलीबत्ती बाल्ने सपना मारेर