१४ बैशाख २०८१, शुक्रबार

Tag: वार्ता समिति

सरकारद्वारा विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली गठन

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न दुई सदस्यीय वार्ता समिति गठन गरेकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सो कुरा जानकारी दिएका छन् । सरकारको तर्फवाट वार्ता समितिका संयाेजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’