११ जेष्ठ २०८१, शुक्रबार

Tag: वातावरण सिर्जना

युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी : पूर्वप्रधानमन्त्री खनाल

लुम्बिनी । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन् । उनले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिए । पार्टीको