१४ बैशाख २०८१, शुक्रबार

Tag: वाणिज्य सङ्घ

प्राकृतिक विपत्तिमा परेका व्यवसायीलाई वाणिज्य सङ्घको सहयोग

खोटाङ, ४ कात्तिक । उद्योग वाणिज्य सङ्घ खोटाङले प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण पीडित भएका व्यवसायीलाई राहतस्वरुप आर्थिक सहयोग गरेको छ । वर्षा, आगलागी, सडक दुर्घटनाजस्ता विपत्तिबाट पीडित भएका तीन जना व्यवसायीलाई वाणिज्य सङ्घले सोमबार राहत रकम प्रदान गरेको हो