१० जेष्ठ २०८१, बिहिबार

Tag: वाणिज्यदूतबीच भेट

राष्ट्रपति पौडेल र अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतल निवास आएका विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतलाई उनले दुई देशबीचको सम्बन्ध