२३ बैशाख २०८१, आइतबार

Tag: वाग्मती प्रदेशकी मुख्यमन्त्री

नेकपा (एकीकृत समाजवादी) कै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य

जलेश्वर । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी) को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छन् । महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन् । वाग्मती