१५ बैशाख २०८१, शनिबार

Tag: वाग्मती अगाडि

प्रदेशका काममध्ये वाग्मती अगाडि छ : मन्त्री पाण्डे (अन्तर्वार्ता)

काठमाडौँ । नुवाकोटबाट प्रदेशसभा सदस्य निर्वाचित नेकपा (एमाले) का युवा नेता केशवराज पाण्डेले यही वैशाख १५ गते वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भई कार्यभार शुरु गर्नुभएको छ । कोरोना महामारीको विषम स्थितिमा सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय