२५ बैशाख २०८१, मंगलबार

Tag: वाइड बडी जहाज

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै

काठमाडौँ । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा