१४ बैशाख २०८१, शुक्रबार

Tag: वसन्त श्रवण

नासलचोकमा वसन्त श्रवणमा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान १०ः४७ बजेको शुभसाइतमा वसन्त श्रवण गर्न सरिक भएकी छन् । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान हनुमानढोका दरबारस्थित नासल चोकमा वसन्त श्रवण गर्न सहभागी