२५ बैशाख २०८१, मंगलबार

Tag: वर माग्न

वर्सेनी वर माग्न हजारौ भक्तजन आउँछन्–बडिकेदार मेलामा

विमलबहादुर बिष्ट, डोटी, १७ भदौ । नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । नाङगो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको