४ जेष्ठ २०८१, शुक्रबार

Tag: वर्षौंसम्म आवश्यक

गठबन्धन वर्षौंसम्म आवश्यक रहेको प्रधानमन्त्री देउवाको स्पष्टोक्ति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौंसम्म आवश्यक रहेको स्पष्ट पारेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट आज यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, “संविधानको हालको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन