१५ बैशाख २०८१, शनिबार

Tag: वर्मा लामा

दोलखा निर्वाचन अपडेट : सत्ता गठबन्धनकै उम्मेदवारको अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ । हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन्