४ जेष्ठ २०८१, शुक्रबार

Tag: वक्तव्यप्रति आपत्ति

संसदमा एमाले नेता रावलको आपत्ति

भाद्र १९, काठमाडौँ । व्यवस्थापिका–संसदको सोमबारको बैठक सुरु हुनेबित्तिकै समय माग गरी नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणकाक्रममा संविधान संशोधन सम्बन्धमा दिएको वक्तव्यप्रति आपत्ति जन । उनले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयककाबारेमा सदनसमक्ष