१५ बैशाख २०८१, शनिबार

Tag: लोमान्थाङ दरबार

मुस्ताङको ऐतिहासिक पर्यटकीय गन्तव्य लोमान्थाङ दरबार र गुफा क्षेत्र

पृष्ठभूमि : ऐतिहासिक लोमान्थाङ दरबार करिब ७ सय वर्ष पुरानो मानिन्छ । सो दरबार १४ औं शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो बिष्टको कार्यकालमा बनेको मानिन्छ । बेग्लै राजकीय परम्परा रहेको यहाँको राजसंस्थामा नेपालमा संघीय गणतान्त्रिक व्यवस्था लागू भएपनि यहाँका स्थानीयले पूर्व