२१ बैशाख २०८१, शुक्रबार

Tag: लोपोन्मुख लोकबाजा

प्रचलित लोपोन्मुख लोकबाजा अनुसन्धान गरिने

काठमाडौँ, ३ भदौ । विशिष्ट संस्कार र संस्कृतियुक्त विविध जातजाति र भाषाभाषीको सघन बसोबास रहेको प्रदेश नं १ मा प्रचलित मौलिक तथा लोपोन्मुख परम्परागत लोकबाजासम्बन्धी अध्ययन–अनुसन्धान गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागको संयोजनमा यस्तो अध्ययन–अनुसन्धान