९ जेष्ठ २०८१, बुधबार

Tag: लोडसेडिङ अन्त्य

शंकर पोखरेल भन्छन्, “लोडसेडिङ अन्त्य कुलमान घिसिङले होइन, ओलीले गरेका हुन्”

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य केपी शर्मा ओलीले गरेको बताएका छन् । ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई केपी शर्मा ओलीले गरेको बताएका हुन्