२१ बैशाख २०८१, शुक्रबार

Tag: लोकभाका

तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको संगीत लोकभाकाको अभिन्न अंग भएको उपराष्ट्रपतिको भनाई

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अङ्ग बनेको बताएका छन् । ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार–२८५८ को अवसरमा शुभकामना दिँदै उनले भाषा,