२२ बैशाख २०८१, शनिबार

Tag: लोकतन्त्र दिवस

आज १८औँ लोकतन्त्र दिवस देशभर मनाइँदै

काठमाडौँ । १८औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरे । जनताको विजय भएको खुसियालीमा