१४ बैशाख २०८१, शुक्रबार

Tag: लोकतन्त्रको योद्धा

सरकारको निर्णय : पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाका रुपमा सम्मान गर्ने

काठमाडौँ । नेपाल सरकारले पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाका रुपमा सम्मान गर्ने निर्णय गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य