२२ बैशाख २०८१, शनिबार

Tag: लेटर प्रेस

लेटर प्रेस विस्थापित हुने अवस्थामा

सिरहा, २२ जेठ । कुनै समय प्रायः छपाइसम्बन्धी काम गर्ने यहाँका लेटर प्रेस अहिले विस्थापित हुन थालेका छन् । आधुनिक अफसेट प्रेस यन्त्रको भित्रिएपछि लेटर पे्रस विस्थापित हुने अवस्थामा पुगेका हुन् । करीब एक दर्जनभन्दा बढी लेटर पे्रस रहेको यस