४ जेष्ठ २०८१, शुक्रबार

Tag: लेकाली पदमार्ग

तयार भयो लेकाली पदमार्गको गुरुयोजना

बलेवा । बागलुङको तमानखोलामा पर्ने पर्यटकीय सोलेडाँडा र ताराखोलाको डुडेलेकसहितका भूगोल समावेश ‘लेकाली पदमार्ग’ को गुरुयोजना बनाइएको छ । मोटरबाटोले धेरै स्थानमा पुग्न सकिने भए पनि पदयात्राबाट जाने अवस्था अझै नभएपछि ढोरपाटनसम्म पुग्ने पदमार्गको गुरुयोजना बनाइएको हो । बागलुङको घोडाबाँधेदेखि