१४ बैशाख २०८१, शुक्रबार

Tag: लुवर सङ्ग्रालय

विश्वमै धेरै भीड हुने फ्रान्सको लुवर सङ्ग्रालय पुनः खुल्ला

पेरिस, २२ असार । विश्वकै अत्यधिक धेरै मानिस जाने मानिने फ्रान्सको लुवर सङ्ग्रालय झण्डै साढे तीन महिनापछि पुनः खुलेको छ । कोरोनाभाइरसको सङ्क्रमणको खतरा बढ्दै गएपछि बन्द गरिएको सङ्ग्रालय सोमबारदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको हो । पुनः खुल्ला गरिएपछिको