१४ बैशाख २०८१, शुक्रबार

Tag: लुम्बिनी सरकार

लुम्बिनी सरकारले पायो पूर्णता, आज नवनियुक्त मन्त्रीहरुको शपथ

देउखुरी । लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन् । यसअघि उनले गत पुस २८ गते दुई जना बिनाविभागीयमन्त्री