४ जेष्ठ २०८१, शुक्रबार

Tag: लुटपाट गर्न खोज्ने ७ जना

हुम्लामा पर्यटकलाई लुटपाट गर्न खोज्ने ७ जना प्रहरीको नियन्त्रणमा

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए । नाम्खा गाउँपालिका–५ नारा लेकबाट