१४ बैशाख २०८१, शुक्रबार

Tag: लुटपाट गर्ने

महिलाको घाँटीको सुनको सिक्री लुटपाट गर्ने चार जना काठमाडौँबाट पक्राउ

काठमाडौँ । महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बागबजार घर भइ सितापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगन्ज