५ जेष्ठ २०८१, शनिबार

Tag: लियो फिर्ता

अन्तत: संसदमा विचाराधीन नागरिकता विधेयक देउवा सरकारले लियो फिर्ता

काठमाडौं । अन्तत: प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक सरकारले फिर्ता लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले बताए । सो विधेयक २०७५ साउन २२ गते प्रतिनिधिसभामा