१९ बैशाख २०८१, बुधबार

Tag: लिबिया सम्मेलन

लिबिया सम्मेलनका सहभागीहरु शान्ति स्थापनामा सहमत

एजेन्सी, ६ माघ । जर्मनीको बर्लिनमा आइतबार शुरु भएको लिबिया सम्मेलनका सहभागीहरु लिबियामा जारी द्वन्द्वको अन्त्यका लाागि हतियारको प्रयोग निषेध गर्ने विषयमा सहमत भएका छन् । उक्त सम्मेलनका सहभागीहरुबीच द्वन्द्व समाधान गर्न विषयमा छलफल भएको जर्मन चान्सलर एञ्जेला मर्केलले जानकारी