१४ बैशाख २०८१, शुक्रबार

Tag: लिपुलेक क्षेत्र

लिपुलेक क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै प्रदर्शन गर्दा मानव अधिकारकर्मी नियन्त्रणमा

काठमाडौँ, ३० वैशाख । लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएर नगर प्रहरीमा राखिएको प्रहरीले जनाएको छ