१४ बैशाख २०८१, शुक्रबार

Tag: लिग दुई

विश्वकप क्रिकेट लिग दुई : नेपाल नामिबियासँग पराजित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप लिग दुई त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल फेरि पनि नामिबियासँग पाजित भएको छ । स्कटल्याण्डको कम्बसदुन न्यू ग्राउन्ड, एयरमा गए राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो । जारी सिरिजमा यसअघि भएको पहिलो