९ जेष्ठ २०८१, बुधबार

Tag: लालु प्रसाद यादव

के लालु यादव रिहा होलान् ? झारखण्ड अदालतले दियो जमानत

राँची, २३ असोज । बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उहाँलाई जमानत दिएको अदालतले जनाएको छ । बिहार विधान सभाको