८ जेष्ठ २०८१, मंगलबार

Tag: लालबाबुको प्रश्न

संसद्मा सरकारलाई लालबाबुको प्रश्न : निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले आगामी निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ ? भनेर संसदमा सरकारलाई प्रश्न गरेका छन् । आज आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको