२४ बैशाख २०८१, सोमबार

Tag: लाप्राक

लाप्राकको नमूनाबस्ती निर्माणमा ढिलाइ

७ माघ, गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा बन्न लागेको एकिकृत नमूनाबस्ती निर्माणमा ढिलाइ भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले जिम्मा लिएकोे नमूनाबस्ती निर्माणमा काठको अभाव भएपछि ढिलाइ भएको हो । लाप्राकका भूकम्पपीडितलाई पुनःस्थापना गर्नका लागि एक वर्षभित्र सम्पन्न