२१ बैशाख २०८१, शुक्रबार

Tag: लापरवाही

ठेकेदारको लापरवाहीले भवन निर्माणमा ढिलाइ

खोटाङ । निर्माण व्यवसायी (ठेकेदार) कम्पनीको ढिलासुस्तीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नौ वटा वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११ वटा सुविधा सम्पन्न भवनमध्ये दुई वटा बाहेक अरु निर्माण हुन सकेको छैन ।