१४ बैशाख २०८१, शुक्रबार

Tag: लागूू औषध चरेस ओसारपसार

थाङ्का र हस्तकलाका सामग्रीभित्र लागूू औषध चरेस ओसारपसार

काठमाडौँ । नेपाल प्रहरीको लागूू औषध नियन्त्रण ब्यूूरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा ७ किलो ९७७ ग्राम चरेस बरामद गरेको छ । ब्यूूरोद्वारा आज आयोजित पत्रकार सम्मेलनमा लागू औषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा