२३ बैशाख २०८१, आइतबार

Tag: लागुऔषध मुद्दा

लागुऔषध मुद्दाका अभियुक्तलाई दुई वर्ष कैद

दमौली, २९ पुस । तनहुँ जिल्ला अदालतले लागुऔषध मुद्दाका एक अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले शुक्लागण्डकी नगरपालिका–४ बस्ने कृष्ण प्रजापतिलाई दुई वर्ष कैदको फैसला गरेको हो । साथै उनलाई रु एक