१० जेष्ठ २०८१, बिहिबार

Tag: लाखौँ मूल्य

महोत्तरीमा वर्षौंदेखि लाखौँ मूल्यका काठ कुहिँदै

जलेश्वर । महोत्तरीमा वषौँदेखि लाखौँ रुपैयाँको काठ कुहिन थालेको छ । सामुदायिक वन जङ्गलबाट चोरी निकासीका क्रममा बरामद गरिएको काठ कुहिन थालेको हो । काठसम्बन्धी मुद्दा लामो समयसम्म किनारा नलाग्दा बरामद काठसँगै सवारीसाधन समेत जिल्ला वन कार्यालयको परिसरमा कुहिएर नष्ट