२१ बैशाख २०८१, शुक्रबार

Tag: लहर

अध्यक्ष ओली भन्छन्- एमाले प्रवेश गर्ने लहर चलेको छ

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गर्नेको लहर चलेको बताएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले अरू पार्टी त्याग गरेर प्रवेश गर्नेको लहर चलेको बताए । पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष ओलीले अहिले ११ लाख संगठित