२१ बैशाख २०८१, शुक्रबार

Tag: ललितानिवास

ललितानिवास जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार

१३ असार, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् । मालपोत