१४ बैशाख २०८१, शुक्रबार

Tag: ललितपुरको जावलाखेल

बर्दियाको नरभक्षी बाघलाई सदर चिडियाखानामा गरियो कैद

काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । यही चैत २२ गते डार्ट गरी नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघलाई चिडियाखानामा आज ल्याईएको हो । निकुञ्जमा कार्यरत हात्तीका पछुवा पुलिसराम थारुको