११ जेष्ठ २०८१, शुक्रबार

Tag: लमजुङमा पहिरो

लमजुङमा पहिरो जाँदा १८ घर पुरिए

लमजुङ, ७ साउन । अविरल वर्षाले यहाँ पहिरो जाँदा १८ घर पुरिएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका