१४ बैशाख २०८१, शुक्रबार

Tag: लमजुङको भुस्मे

लमजुङको भुस्मेमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ६ जना घाइते

लमजुङ । लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका-८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग १ ज ६३१७ नम्वरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मस्र्याङ्दी-९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर