२१ बैशाख २०८१, शुक्रबार

Tag: लज्जाको विषय बनेको टिप्पणी

अमेरिकामा पेन किलर सेवन गर्ने दुव्र्यसनीले मुलक नै लज्जित: डोनाल्ड ट्रम्प

कात्तिक १०, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अत्याधिक पेन किलर सेवन गर्ने अमेरिकी दुव्र्यसनी मुलुकका लागि लज्जाको विषय बनेको टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले यसलाई सार्वजनिक स्वास्थ्यको संकटकालका रुपमा घोषणा पनि गरेका छन् । प्रतिदिन १४० जनाको मृत्युको