६ जेष्ठ २०८१, आइतबार

Tag: लघुवित्त ऋणीहरू

संसद परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेकोमा सभामुखको गम्भीर चासो

काठमाडौँ । संसद परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो लिएका छन् । सभामुख घिमिरेले आज साँझ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका हुन् । उनले सुरक्षा व्यवस्थापनबारे आफू