१९ बैशाख २०८१, बुधबार

Tag: लघुजलविद्युत्

एउटै खोलाबाट पाँच लघुजलविद्युत्

रुकुमपूर्व, २२ वैशाख । रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ । गाउँलाई उज्यालो बनाउने